पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिक प्रकाउ

पाेखरा | पुस १२, २०८०

पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिक प्रकाउ

पोखरा:  पोखरामा अनुमति बिना ड्रोन क्यामेर उडाउने चिनियाँ नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरामा अनुमति बिना नै ड्रोन क्यामेरा उडाउने २५ वर्षीय चिनियाँ नागरिक देङ सेङलाई प्रहरीले बुधबार  प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–१ टुडिखेल मैदानमा विदेशी नागरिकले अनुमति विना नै ड्रोन क्यामेरा उडाई रहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चिनियाँ नागरिकलाई सेङलाई प्रकाउ गरेको हो । 


अनुमति बिना नै ड्रोन क्यामेरा उडाई भिडियो बनाई रहेका अवस्थामा प्रकाउ परेका चिनियाँ नागरिक सेङलाई प्रहरीले नियन्त्रणमा लिर नेपाल नागरिक उड्यन प्राधिकरण पोखरामा पठाएको कास्की प्रहरीले जनाएको छ । 
 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्